रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीद्वारा अनुमती माग
काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति माग गरिएको छ। मंगलबार अदालतमा...