रवि लक्षित सूर्य थापाको टिप्पणी-चचहुई गर्नुपर्दैन, चार जिल्लामा सुनुवाइ अझै बाँकी छ !
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको रिहाइमा खुसीयाली मनाउनु पर्ने कारण नहरेको टिप्पणी गरेका छन् । उनले शुक्रबार...