विदेशको सीप र पुँजी स्वदेशको विकासमा लगाउन देउवाको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेका ज्ञान, सीप, अनुभव र पुँजी प्रयोग गरेर स्वदेशको विकासमा योगदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय...