एमसीसी : सब-स्टेशन बनाउन अधिग्रहण गरेको जग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी
काठमाडौँ । एमसीसी परियोजनाअन्तर्गत सब-स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने भएको छ। मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौँले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको छ।...