सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिश (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिश गरेको छ । आयोगको केन्द्रिय कार्यालयले मंगलबार सूचना जारी गरी सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिश गरेको जानकारी दिएको हो ।...