हार्डवेयर र सफ्टवेयर खरिद सम्बन्धी मापदण्ड तयार गर्न कार्यदल गठन
काठमाडौँ । सूचना प्रविधिको प्रयोग र सुरक्षाका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर खरिद सम्बन्धी मापदण्ड तयार गर्न कार्यदल गठन गरिएको छ । नेपाल सरकारका मुख्यसचिव शंकर दाश वैरागीले सूचना प्रविधिको...