बलम्बुमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न, दम्पत्तिले गरे जग्गा दान
काठमाडौँ । चन्द्रागिरी नगरपालिका–१२, बलम्बुस्थित फत्तेपुर महादेव मन्दिरमा सञ्चालित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । भास्तिपुर ज्ञानमाला भजन खलःले महायज्ञ आयोजना गरेको हो । महायज्ञ अघिल्लो सोमबार...