१८ कार्तिक २०७९, शुक्रबार
जेरार्ड पिकेद्वारा सन्यास घोषणा, शनिबार बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने
काठमाडौँ । बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेले क्याटलान क्लबका लागि शनिवार अन्तिम खेल खेल्ने भएका छन् । उनले शनिबार घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाका लागि अन्तिम खेल खेल्दै बिदा हुने जनाएका...