‘सङ्घीयता कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार’
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले सङ्घीयता पूर्ण कार्यान्वयन लागि प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने बताएका छन् । दिगो विकासको अवधारणाहित सरकारले काम गरिरहेको बताउँदै सरकारका प्रवक्ता समेत...