सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर यादव पाँच लाख ७० हजार घुससहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई ५ लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। आयोगका अनुसार,...