भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवर्द्धनमा पनि उनीहरू लागेका छन् । यहाँ...