कोरोना भाइरस नियन्त्रण सम्बन्धी सुदूर पश्चिम महालक्ष्मी समाजको ध्यानाकर्षण
काठमाडौँ । सदुर पश्चिम महालक्षी समाज, ललितपुरले कोरोना भाइरस(कोभिड–२९) रोकथाम तथा नियन्त्रण सम्बन्धी कोभिड–१९(नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको ध्यानाकर्षण गराएको छ । समाजले भारतको विभिन्न शहरबाट...