‘प्रचण्ड’लाई हरिबोलले भने-जनता तपाईँको पछाडि उभिसकेका छन्, यो अवसरको सदुपयोग गर्नुस्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादीप्रति उत्साह बढेपछि काँग्रेस र एमाले रक्षात्मक बनेको दाबी गरेका छन् । राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले अध्यक्ष ‘प्रचण्ड’...