सुनुवाइ समितिमा रास्वपाबाट स्वर्णिम वाग्लेको सट्टा डीपी अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय सुनुवाइ समितिमा पार्टीको तर्फबाट सदस्य हेरफेर गरेको छ । यसअघि समितिमा रहेका स्वर्णिम वाग्लेलाई हटाएर रास्वपाले डोलप्रसाद अर्याल (डीपी अर्याल) लाई लगिएको हो...