राप्रपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवमा तीन जना मनोनीत
काठमाडौँ । राप्रपा अध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख राजेन्द्र लिङ्देनले विभागको सदस्य सचिव र दुई जना सदस्य मनोनीत गरेका छन् । उनले पार्टीको विधानबमोजिम विभागको सचिवमा केन्द्रीय सदस्य सुरेश...