विशेष अदालतको अध्यक्षसहित सदस्य पदमा जिम्मेवारी तोकियो
काठमाडौँ । सरकारले विशेष अदालतको अध्यक्षसहित सदस्य पदमा सिफारिस भएका व्यक्तिहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। बुुधबार (आज) बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले न्याय परिषद्को सिफारिस...