काँग्रेसले तीन नेतालाई तोक्यो सात प्रदेशको जिम्मेवारी
काठमाडौँ । नेपाली काँग्रेसका क्रियाशील सदस्यता प्रदेशगत अवस्था बुझ्न तीन नेतालाई सात प्रदेशको जिम्मेवारी दिइएको छ । सदस्यता व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सात प्रदेशका लागि केन्द्रीय सदस्यहरू सीता गुरुङ,...