म्यानमारमा सेनाले गर्यो सत्ता कब्जा, एक वर्षका लागि संकटकाल घोषणा
रंगुन । म्यानमारमा सेनाले राज्यसत्ता आफ्नो हातमा लिएको छ। एक वर्षका लागि संकटकाल घोषणा गर्दै त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची र राष्ट्रपति विन...