संसद्लाई बिजनेसको अभाव हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई बिजनेसको अभाव हुन नदिन सांसदहरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताएका छन् । सोमबार साँझ सरकारी निवास बालुवाटारमा बैठक सुरु गर्दै प्रधानमन्त्री ओलीले यस्तो...