सत्तागबन्धनको बैठकअघि प्रचण्ड, नेपाल र उपेन्द्र छुट्टै छलफलमा
काठमाडौँ । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेताको बैठक बसेको छ । यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आएका माओवादी केन्द्रका...