आज काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत् अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँको सतुंगल क्षेत्रमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको सतुंगल फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४...