‘संघीयता विरोधीले संघीयताविरुद्ध दुष्प्रचार गर्दै छन्’: मुख्यमन्त्री सिंह
जलेश्वर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयताका विरोधीहरूले संघीयताविरुद्ध दुष्प्रचार गरिरहेको बताएका छन् । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा महोत्तरीको बर्दिबासमा आयोजित ‘संघीयतामा पूर्वाधार विकासको महत्त्व,...