सतबाँझ-श्रीभावर-हाट सडक निर्माण तीव्र
बैतडी । सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट सडक निर्माणले तीव्रता पाएको छ । उक्त योजनाअन्तर्गत सतबाँझ–श्रीभावर खण्डको थप सडक थप १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास...