‘जुम्लाबाट १२ घण्टा काठमाडौँ पुग्ने सडक योजना अघि बढाएको छु’: अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले समाजवादमा राष्ट्रिय सहमति र परराष्ट्र नीतिलाई सन्तुलित बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । यी दुईवटा कुराहरूमा...