बाढीपहिरोबाट ठप्प भएको सडक यातायात सहज बन्दै
काठमाडौँ । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ । धादिङको झयाप्ले खोलामा खसेको पहिरो...