सुख्खा पहिरो खसेपछि पाल्पा बुटवल सडक बन्द
काठमाडौँ। शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा (बुटवल सडक अवरुद्ध भएको हो।...