महानगरद्वारा सडकमै निर्माण सामाग्री राख्नेलाई २५ हजार जरिवाना
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार रुपैयाँ तिराएको छ । महानगर प्रहरीले काठमाडौँ महानगरपालिका-९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै जरिवाना गरेको हो...