हटाइए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम
काठमाडौँ । पर्यटनमन्त्री जितेन्द्र नारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई पदबाट हटाएका छन् । सोमबार स्पष्टीकरण पत्र बुझाएलगत्तै गौतमलाई मन्त्रीलाई सघाउने गरी मन्त्रालयमा तानिएको व्यहोराको पत्र थमाइएको...