दिउँसै रक्सी खाएर चेकजाँचमा उत्रेका प्रहरी जवान राय निलम्बित
जनकपुरधाम । रक्सी खाएर सडकमा हङ्गामा मच्चाउने प्रहरी जवान सञ्जीवकुमार रायलाई निलम्बन गरिएको छ । शुक्रवार दिउसो रक्सी खाएर सवारी चेकजाँचमा उत्रेपछि स्थानीयबाट उनको विरोध भएको थियो । जिल्ला प्रहरी...