कार्तिक मसान्तभित्र योजना ठेक्का नलागे रद्द गरिने
काठमाडौँ । कार्तिक मसान्तभित्र योजना ठेक्का नलागे रद्द गरिने भएको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेश प्रदेशसभामा शुक्रबार पेस गरेको आर्थिक वर्ष २०८०–०८१ मा प्रदेश सरकारको अर्थ...