सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार
महोत्तरी । मधेस प्रदेशको सञ्चार ऐन संशोधन वा पुनरावलोकन गर्न प्रदेश सरकार तत्पर देखिएको छ । आज महोत्तरीको बर्दिबास-४ मा आयोजित प्रदेश सञ्चार ऐन तथा नियमावलीसम्बन्धी सञ्चार सम्बद्ध प्रतिनिधिबीचको अन्तरक्रियामा...