चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण
हाइनान । चीनले मंगलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ । ‘चाइना–स्याट ३बी’ नामको उक्त उपग्रहलाई साँझ ७:५० बजे लङ् मार्च...