सरकारको काममा अवरोध नपुर्याऊ : सञ्चारमन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपुर्याउन सबैमा आग्रह गरेका छन् । बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले सरकार क्रमैसँग विकासनिर्माणका...