समुदाय- प्रहरी साझेदारी अवधारणा अन्तर्गत लागूऔषध सम्बन्धी सचेतनामूलक प्रशिक्षण सम्पन्न
कास्की । समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा पोखरा हानगरपालिका-२५ स्थित हेम्जा वोर्डिङ स्कुलमा लागूऔषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । उक्त स्कुलमा प्रहरी...