स्वार्थको द्वन्द्वसम्बन्धी विधेयक कानून मन्त्रालयमा अड्कियो : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको ड्राफ्ट कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा अड्किएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले राप्रपाका सांसद...