बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने संस्थाबाट आवेदन माग
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ-संस्थाबाट आवेदन माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसएमएस, आईभीआर वा वेबसाइटबाट...