सङ्क्रमण रोकथामका उपाय पहिल्याउनका लागि स्वास्थ्य मन्त्रीद्वारा सर्वपक्षीय छलफल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी, पहिरो र डुबानजस्ता विपद्पछि फैलन सक्ने सङ्क्रामक रोग रोकथामका उपाय पहिल्याउनका लागि राज्यका तीन वटै तह, खानेपानी मन्त्रालय तथा खानेपानी सम्बद्ध...