सङ्क्रमणकालका बाँकी अवशेष अन्त्य गर्न सेना बाधक हुँदैन : प्रधानसेनापति थापा
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले छिमेकीको उन्नतितर्फको यात्रा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटना र परिदृश्यकारण आगामी केही समय अनिश्चिताको अवस्थाले नै निरन्तरता पाउन सक्ने सङ्केत गरेको बताएका छन् । प्रधानसेनापतिमा पदबहालीको...