टी-२० विश्वकपको ट्रफी सगरमाथाको वेस क्याम्पमा लगिने
काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२२ अघि भइरहेको ‘ट्रफी टुर’ का दौरान नेपालमा पनि विश्वकपको ट्रफी आइपुग्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार ट्रफी आगामी भदौ १४ गते नेपाल आइपुग्नेछ। १५ गतेसम्म नेपालमा...