सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न
काठमाडौं । सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । ६७ विधामा विभिन्न सर्जकहरुलाई अवार्ड प्रदान गर्दै विहिबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न...