सगरमाथा दिवस: बंगलादेशमा तस्बिर प्रदर्शनी
काठमाडौँ । सगरमाथा दिवसका अवसरमा बंगलादेशको राजधानी ढाकामा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ। ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एण्ड पिपल’ शीर्षकमा तीन दिने प्रदर्शनी आयोजना गरेको हो। बङ्गलादेशका...