एमालेको सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिवर्तन चाहने शक्तिको जीत हुने बताएका छन्। ‘देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा...