सामाजिक सुरक्षा कोषमा श्रमिकको अनिवार्य आबद्धता : संस्था नवीकरणमा नयाँ कानुनी व्यवस्था
काठमाडौँ । नेपाल सरकारले कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सङ्गठित संस्थाहरूको नवीकरण प्रक्रियामा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गराउनुपर्ने कानुनी व्यवस्था लागू गर्ने घोषणा गरेको छ। यो...