बालुवाटारमा शेखर पक्षको बैठक सुरु, सरकारमा पठाउने मन्त्री बारे छलफल हुँदै
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूह शेखर कोइराला पक्षले सरकारमा को मन्त्री पठाउने भन्ने बारे छलफल गर्न लागेको छ। बालुवाटारस्थित कोइराला सचिवालयमा बिहीबार बिहान बसेको बैठकमा सरकारमा आफ्नो समूहबाट पठाउने...