त्रिविको विज्ञान तथा प्रविधि संस्थानले मौका परीक्षा सञ्चालन गर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको परीक्षा दिने समयावधि सकिएकाको लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । संस्थान डीनको कार्यालय,...