संस्थागत स्वमूल्याङ्कनमा काठमाडौँ महानगरले दियो १०० मा ७८.५ अंक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘संस्थागत स्वमूल्यांकन’ मा आफूले आफैँलाई ७८.५ अंक दिएको छ । आर्थिक वर्ष २०७९-८० को संस्थागत स्वमूल्यांकन’मा महानगरले सो अंक दिएको हो । २९ पुसमा बसेको नगर...