तीनदिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी राजधानीमा सम्पन्न
काठमाडौँ । नेपाल–भारत संस्कृत अध्ययन केन्द्र स्थापना, योग र आयुर्वेदलाई प्रवर्द्धनलगायत सात बुँदे घोषणापत्र जारी गर्दै तीनदिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी राजधानीमा सम्पन्न भयो । भारत सरकार संस्कृति मन्त्रालय, भारतीय राजदूतावास...