सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस गरिँदै
काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको संसद् बैठकमा पेस हुने भएको छ । संसद् सचिवालयले सहकारी छानबिन समितिको प्रतिवेदन संसदमा पेस गर्ने कार्यसूची सार्वजनिक गरेको...