योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी
काठमाडौँ । नेकपा एमालेले सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकेको छ। आज बसेको सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो। उनले संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका...