संशोधित विधानले पार्टीलाई सशक्त बनाउँछ : महामन्त्री खड्का
पोखरा । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको संशोधित विधानले पार्टीलाई थप सशक्त बनाउने बताएका छन् । नेपाली कांग्रेसले बुधबारदेखि शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट...